रिबन

पशुपति शर्माकाे पक्षमा कर्णालीमा पत्रकारले गीत घन्काउँदै भने-सत्य बाेल्छाैं,छाती खाेल्छाैं, देश निकाला गर(भिडियाे सहित)

काठमाण्डाैं।गायक पशुपति शर्माकाे पक्षमा कर्णाली अञ्चलका पत्रकार तथा गायक एक भएका छन। उनीहरूले सरकारले राणा शासनकाे भन्दा पनि ज्यादती गरेकाे भन्दै विराेध मात्र गरेका छैनन,सरकारकाे विरूद्धमा र शर्माकाे समर्थनमा झन कडा गीत गाएका छन।

कर्णाली अञ्चलकाे कालिकाेटका जुझारू पत्रकार तथा गायकले यस्ताे अभियान चलाएका हुन।उनीहरूले बनाएकाे गीत बडा राेचक खालकाे छ।कर्णालीवासीले तयार पारेकाे भिडियाे गीतमा सत्य बाेल्छाैं,छाती खाेल्छाैं,देश निकाला गर भनेर सरकारलाइ खुल्ला चुनाैती दिएका छन।कर्णालीवासीकाे याे गीत अहिले निकै चर्चामा रहेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *