रिबन

बजारमा नया फेशन,गुन्द्री लगाएर हिडदा मोडलको भयो खराव हालत

काठमाण्डौं । सामान्यत मानिसले कपडा नै लगाउने गर्दछन । तर रंगबजारमा कहिले चर्चाको लागि त कहिले सजिलोको लागि अनेकथरि कपडा लगाउने गरिन्छ । यस्तै भएको,अहिले । नेपालगञ्जमा भएको एक फेशन सो मा एक मोडलले परम्परागत घरमा ओच्छयाउनको लागि प्रयोग गर्दै आएको गुन्द्री नै ओढेर हिडेकी छिन । उनले यसरी गुन्द्री ओढेर हिडेपछि चर्चा त भइहाल्यो संगसंगै यसले नया बहश पनि ल्याएको छ । गुन्द्री ओच्छयाउनुको ठाउमा परालबाट बनेका गुन्द्री नै लगाएर हिडेपछि मोडलको हालत के भयो होला ?

अर्ध भाग मात्र छोपेकी मोडलको हालत गुन्द्री लगाएपछि यस्तो देखिएको थियो । सामान्यत मोडलले यस्तो फेशन सो गरेपछि अन्य मानिसले पनि यसलाइ पच्छयाउनेगर्दछन तर गुन्द्री नै कपडाको रुपमा लगाएपछि अब के आम मानिसले पनि यसलाइ लगाउलान त ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *