कोरोनाको बिषयमा फिल्म ‘कोभिड १९’

काठमाडौं । रमेश बन गोसाईको निर्देशनमा फिल्म ‘कोभिड १९’ बनेको छ ,। स्वर्गद्वारी फिल्मस् पोस्ट प्रोडक्सनबाट निर्माण भएको फिल्मले कोरोना कहरमा मानिसलाई परेको बिभिन्न असर र बिपन्न परिवारले भोग्नु परेको समस्या समेटेको छ ।
चेतन सागरको सम्पादन, पाश्र्व संगीत रहेको फिल्म जेठ ८ गते युट्युव मार्फत सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ । राजबहादर सानेको लेखन रहेको फिल्ममा राई प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय समेटिएको छ ।

Share
  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *