खेलकुद

नेपालले पहिलो गोल खायो(लाईभ)

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेल ढाकामा सुरु भएको छ । आजको खेलमा विकाश खवासले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका छन । उनी बंगलादेशविरुद्धको पहिलो मैत्रीपुर्ण खेलको सुरुवाती ११ मा परेका छन ।

आजको खेलमा भरत खवासलाई बेन्चमा राखिएको छ । नेपालको सुरुवाती ११ मा सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकाश खवास, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, रवि पासवान, अञ्जन विष्ट, र नवयुग श्रेष्ठ रहेका छन । खेलको १० औं मिनेटमा नेपालले पहिलो गोल खाएको छ । खेलमा बङलादेश १–० ले अगाडी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *