मनोरञ्जन

बलिउड अभिनेत्री अनुष्का शर्मा बनिन् आमा

काठमाडौं ।भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता बनेका छन्।

श्रीमती अनुष्का शर्माले छोरी जन्माएपछि विराट पिता बनेका हुन्।

अनुष्का शर्मा चर्चित बलिउड अभिनेत्री हुन्। विराटले अनुष्काले सोमबार मध्यान्न छोरी जन्माएको सामाजिक सन्जालमा जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *