खेलकुद

आयशा र सन्तोषीले जिते ‘स्पेसल अवार्ड’

काठमाडौँ। तेक्वान्दोकी आयशा शाक्य र धाविका सन्तोषी श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको स्पेसल अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा आयशा र सन्तोषीले स्पेसल अवार्ड प्राप्त गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *