खेलकुद

गीता र सिजरिनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ। पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *