अर्थ

कृषि विकास बैंकको चौधौं साधारण सभाले पारित गर्‍यो १५.७८ प्रतिशत लाभांश

काठमाडौं । कृषि विकास बैंकको चौधौ वार्षिक साधरण सभा बुधवार सम्पन्न भएको छ ।

सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट