राजनीति

माघ ३गते हुने विरोध प्रदर्शनमा सहभागी हुन देउवाको आव्हान

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध माघ ३ गते हुने विरोध प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आव्हान गरेका छन् ।

कांग्रेसले माघ ३ गते ७५३ स्थानीय तहमा संसद विघटनविरुद्ध प्रदर्शनको कार्यक्रम राखेको छ । सो कार्यक्रममा आफ्ना कार्यकर्तालाई सक्रिय रुपमा सहभागिता जनाउन देउवाले आव्हान गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट