मनोरञ्जन

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा


काठमाडौं । विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन÷एरेन्ज÷मिक्सिङ÷मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=St-rWZ6Zx_A

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट