
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत माघ ८ गते निवेदन दिएको छ ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि गरेर १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।