जलश्रोत/उर्जा

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत माघ ८ गते निवेदन दिएको छ ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि गरेर १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट