समाचार

कोमल वलीले रघुजी पन्तविरुद्ध मानहानि मुद्दा हाल्ने

काठमाडौैं । आफ्नो चरित्र हत्या गरेको भन्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध कानुनी प्रक्रिया थाल्ने भएकी छन् ।

पिडौला देखाएपछि कोमल वलीलाई प्रधानमन्त्री केपी ओलीले सांसद् बनाएको अभिव्यक्ति दिएका थिए । जसले आफ्नो मानहानि गरेको भन्दै वलीले पन्तविरुद्ध मानहानी मुद्दा दायर गर्ने भएकी छन् ।

हाल दाङमा रहेकी वली मंगलबार काठमाडौंमा आएसँगै कानुनी प्रक्रियामा जाने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *