रिबन

प्रधानमन्त्री निवास बालुवाटारभित्रै भएको सरकार–विप्लव समूहबीच वार्ता ‘सकारात्मक दिशाउन्मुख’

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानदेखि जारी वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी सरकारी टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिएका छन् ।

कडा सुरक्षाबीच दुवैतर्फका वार्ता टोली सदस्य थिए । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र भट्टराई तथा विप्लव नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक सहभागी थिए । सरकार र विप्लव नेकपाले मंगलबार वार्ता टोली गठन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट