लुम्बिनी प्रदेश

गृहजिल्लामा अर्थमन्त्री पौडेलविरुद्ध प्रदर्शन

बुटवल । अर्थमन्त्री बिष्णु पौडेलले गृहजिल्ला रुपन्देहीमा शुक्रबार शिलन्यास गर्न लागेको मोतिपुर औद्योगिक क्षेत्रको स्थानीयले बिरोध गरिरहेका छन् ।


बिरोधमा स्थानियले अर्थमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।त्यही क्षेत्रमा बसिरहेका ब्यक्तिहरुले आफुहरुको सम्मानजनक स्थानान्तरणको माग गर्दै आएका छन ।

मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफुहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट मोतिपुरका स्थानीयले मञ्च भत्काइदिएका थिए । करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र(करिडोर) बनाउने तयारी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट