समाचार

आज माैसम बदलीसहित वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण बिहानै देखि मौसममा बदली भएको छ । रहेको छ।

अहिले देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपात को सम्भावना रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै आज राति पनि प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडीरहिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
शुक्रबार साँझ पनि देशको बाग्मति प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *