समाचार

बिस्केट जात्रा मनाउन रोक लगाउने निर्णयको विरोध

काठमाडौँ।सेतो मेछिन्द्रनाथ व्यवस्थापन समिति ११४१ ले स्वास्थ्य मापदण्ड पालना गरी बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानकर्षण गराएको छ ।

समितिले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय साँस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने पराम्परागत साँस्कृतिक पर्व मध्यको भक्तपुरमा मनाइने बिस्केट जात्रा र अन्य पर्व, परम्परालाई कोभिड १९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति आपत्ति जनाउँदै ध्यानकर्षण गराएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *