समाचार

शुक्रबार थप २८८ जना कोरोना संक्रमित थपिए

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४०७१ मा पिसिआर गर्दा २८८ लाई कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।

पछिल्लो २४ घन्टामा १२७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ।

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४०७१ मा पिसिआर गर्दा २८८ लाई कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।

पछिल्लो २४ घन्टामा १२७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ।यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ प्रतिशत हो ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ। आज १ सय २७ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन ।

यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ प्रतिशत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *