राजनीति

यस्ता छन् मन्त्रिपरिषद्को १४ निर्णय

काठमाडौं । यो साता मन्त्रिपरिषद् दुईवटा बैठकले १४ वटा निर्णय गरेको छ । चैत २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारत रेल सेवा सम्झौता २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी २७ जना विदेशी नागरिकहरुले बुझाउनुपर्ने भिसा दस्तुर एवम् विलम्ब शुल्क वापत झन्डै १३ लाख ५० हजार मिना दिइ ३ महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय हेर्नुस् जस्ताको त्यस्तै

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *