अर्थ

सुनको मुल्यमा सामान्य बृद्धि, कति छ आजको मुल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । त्यस्तै चादी को मुख्य पनि तोलामा ३० रुपयाँ बढेको छ । आज चाँदीको मूल्य १२९० रहेको महासंघले जनाएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *