समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु हिउदे अधिवेशन अन्त्य गरिकी छन । राष्ट्रपति भण्डारीले सोमबार दिउसो दिउँसो १ बजेबाट संसदको हिउदे अधिवेशनको अन्त्य गरेकी हुन ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मान्त्रिपरिषदको सिफारिसमा संसदको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयबाट जरी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *