समाचार

राजपत्रमा प्रकाशित कोरोना रोकथामसम्बन्धी नयाँ आदेश (पूर्णपाठ)

काठमाडौं । सरकारले काेरोना रोकथामसम्बन्धी नयाँ आदेश राजपत्रमा प्रकाशित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नयाँ आदेश जारी गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *