अर्थ

सून ताेलामा २ सय बढ्याे, कति छ आजकाे मुल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ९२ हजार रुपयामा कारोबार भएको थियो । आज बिहिबार भने २ सय बढेर ९२ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ । । त्यस्तै तजावी सुनको मुल्य तोलामा ९१ हजार ७ सय तोकिएको छ ।
आज चादी मुल्य पनि तोलामा २५ बढेको छ । बुधबार चाँदीको मूल्य १३१० रहेकोमा आज १३२५ मा कारोबार भएको
महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट