खेलकुद

भुर्तेल बने प्लेयर अफ दी सिरिज

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् ।

टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले पल्सरको एनएस-२०० सीसीको मोटरसाइकल प्राप्त गरेका छन् ।

कुशलले सिरिज भर २ सय ७८ रन बनाएका थिए । जसमा उनले ४ अर्धशतक बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट