राजनीति

माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन् । उनले सदनमा विश्वासको साथै पार्टीको अवस्था पनि परीक्षण गर्न लागेको नेताहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट