राजनीति

राष्ट्रपति भण्डारीले जारी गरिन् सात अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी हुन्। भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् ५ अध्यादेश जारी गरेकी हुन् ।

आज (मंगलबार) राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *