समाचार

भाेलीदेखि एक साता संखुवासभामा निषेशाज्ञा

संखुवासभ । संखुवासभामा आइतवार राति १२ बजेबाट निशेधाज्ञा जारी हुने भएको छ ।

संक्रमणको नियन्त्रण र जोखिमन्युनिकरणका लागि एक साताको लागिनिषेधाज्ञा जागरी गरिएको हो । देशभर कोरोना सङ्क्रमितको संख्यातीव्र रुपमा वृद्धि हुँदै गएपछि बैशाख २६ गते रातिबाट जेष्ट २ गते सम्म संखुवासभामाजिल्लाभर निशेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । निशेधाज्ञा अवधिभर अतिवश्यक कामवाहेक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्ष मापदण्ड पालनागर्न भेला, सभा सम्मेलन, लगायत भीडभाड हुने गतिविधि गर्न रोक लगाएको छ ।

सबै सवारी साधानरु बन्दगरिएको छ । अति आवश्यक कामवाहेकका पसल, कलकारखाना, व्यपारिक कारोवार बन्दगर्न भनिएको छ । औषधोपचा, दूध, पानी, सरसफाई खाद्यन्न पसल स्वास्थ्य मापदण्ड अपनाएर मात्र सञ्चालन हुने प्रजिअ पौडेलले बताएका छन । हालसम्म संखुवासभामा ९० जना संक्रमितभएकोमा १४ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट