रिबन

दोलखा भीमसेनलाई पसिना आयो !

दोलखा । दोलखा भीमसेनलाई पसिना आएको छ । अहिले १२ बजे २२ मिनेट जाँदा पसिना आएको हो ।दोलखाको भिमेश्वरको शिलामा अहिले पनि निरन्तर पसिना आईरहेको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ।

भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने जनविस्वास छ ।भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने जनविस्वास छ ।शिलाको दाहिने भागमा पसिना आउदा  राजखान्दान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनतालाई अशुभ हुने जनविश्वास रहि आएको छ । यसरी शिलामा पसिना आउदा क्षमा पुजा गर्ने चलन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *