समाचार

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन १५ मिनेटका लागि स्थगित भएको छ।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका थिए । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिँदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *