समाचार

उपत्यकाका अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण -सूचीसहित

काठमाडौं- सरकारले अस्पतालहरुका लागि अक्सिजनको कोटा निर्धारण गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्ने र ननकोभिडको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो।

सिसिएमसीले अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ। 

सुचना हेर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *