मनोरञ्जन

प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने विष्णु खरेलको शब्द रहेको छ ।

योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा मोडलद्वय विष्णु खरेल र उषा उप्रेतीको अभिनय रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट