समाचार

सुनको मुल्यमा गिरावट, आज तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार दुई सयमा कारोबार भएकोमा आज बिहिबार तोलामा तीन सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ ले बढेर तोलामा १३ सय ५५े मा कारोबार महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट