समाचार

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदनको सुनुवाई गर्दै नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो ।


नागरिकता अध्यादेशविरुद्धकाे मुद्धाको आदेशमा भनिएको छ– ‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट