समाचार

थप २९ सय १८ संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौ । गत २४ घण्टामा नेपालमा २९ सय १८ जना कोराना संक्रमित थपिएका छन् । ९ हजार ४ सय ३८ पिसिआर र ५ हजार ३ सय ८१ गरी कुल १४ हजार ८ सय १९ कोरोना परिक्षण गर्दा २९ सय १८ जना कोराना संक्रमण देखिएको हो । त्यस्तै २४घण्टामा ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संङ ख्या ८४ सय ६५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना कोराना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७.८ प्रतिशत निको हुने दर रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ३६ हजार कोरोना मुक्त भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट