मुख्य समाचार

प्रतिनिधिसभा विघटनको मुद्दामा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरी(अदालतको सहयोगी)का रुपमा दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको हो ।

आज बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताहरु घिमिरे र केसीलाई एमिकस क्युरी सिफारिस गरेको सर्वोच्च बारका सदस्य विकास भट्टराईले संकल्प खवरलाई जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट