समाचार

२८ सय २८ संक्रमित थपिए, ५२ जनाको मृत्यु

काठमाडौ । गत २४ घण्टामा कोरोना नेपालमा २८ सय २८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ८७ पिसिआर बिधिबाट र ४ हजार ३ सय ३५ को एन्टिजेन्ट बिधि गरी कुल १३ हजार २२ जनाको परिक्षण गरिएको हो । त्यस्तै गरी पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संङख्या ८ हजार ५ सय ५८ पुगेका छन् । यो सगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संङख्या ८ हजार ५ सय ५८ पुगेका छन् । हाल काठमाडौमा ७ हजार ३ सय ३७ जना कारोनाका संक्रिय संक्रमित छन् । हालसम्म काठमाडौ १७ सय ९१ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार भन्दा बढी निको भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट