समाचार

२७ सय ६८ नयाँ संक्रमित थपिए, ४४ जनाको कोरोनाबाट मृत्यु, ४ हजार २० जना संक्रमणमुक्त

काठमाडौ । गत २४ घण्टामा कोरोना नेपालमा २७ सय ६८ नँया संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७५ सय ६९ पिसिआर बिधिबाट र ५४ सय ७सय ६८ को एन्टिजेन्ट बिधि गरी कुल १३ हजार ३७ जनाको परिक्षण गरिएको हो । त्यस्तै गरी पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गरी पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना संक्रमणमुक्तभएको मन्त्रालयले जनाएको छ ।

यो सगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संङख्या ८ हजार ६ सय ४१ पुगेका छन् । हाल काठमाडौमा ६ हजार ७ सय ३५ जना कारोनाका संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौ ६ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौ १८ सय ३ जनाको मृत्यु भएको छ भने १ लाख ९२हजार ३५द्दभन्दा बढी निको भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट