समाचार

सुन तोलामा ८ सयले घट्यो, आज तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज फेरी गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला घटेर ९० हजार ८ सय तोकिएको थियो । आज तोलामा ८ सयले घटेर ९० हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि ८९ हजार ५ सय ५० तोकिएकाृ छ त्यस्तै, आज चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदीको मूल्य घटेर तोलाको १२ सय ९० तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट