मनोरञ्जन

कलाकार पल्पसा डंगोल ‘चम्सुरी ’अस्पताल भर्ना

काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात् कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् ।

मिर्गौला सम्बन्धी समस्याका कारण उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

उनमा केहीदिन अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *