रिबन

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रीपरिषद विस्तार वारे छलफल

काठमाण्डाैं। प्रधानमन्त्री शेरवहादुर देउवासँग नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन।

नयाँ सरकार वनेकाे दुइ साता वित्न लाग्दा पनि मन्त्रीपरिषदका सदस्य चयन गर्न नसकेकाे भनेर सरकारकाे तिखाे टिप्पणी भइरहेकाे वेलामा गठवन्धनका दुइ शीर्ष नेताहरूविच भेट वार्ता भएकाे हाे ।

भेटमा मन्त्रीपरिषदलाइ पुर्णता दिने सवालमा कुरा भएकाे वुझिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *