रिबन

भीम रावल,घनश्यामलाइ खगेन्द्र संग्राैलाकाे ब्यंग्य-न मुन्टाे लुकाउने घर छ न घाट जाने वेला भा’छ

काठमाण्डाैं।माधव नेपाल छाडेर एमालेतिर लागेका ९ भाइ नेतालाइ साहित्यकार खगेन्द्र संग्राैलाले कडा शब्द प्रहार गरेका छन।वामवुद्धिजीवि सग्राैलाले उनीहरूलाइ प्रहार गरेकाे तिखाे ब्यग्य अहिले चर्चाकाे शिखरमा छ।

माधव छाडेर केपी अेालितर लागेका ९ जना नेताहरूलाइ एमाले अध्यक्ष केपीले घर न घाटकाे वनाएपछि उनीहरूमाथि संग्राैलाले ब्यग्य कसेका हुन।नेकपा एमाले सुदुरपश्चिमकाे इन्चार्ज वनाएकाे भनेर केही दिन चर्चा चलेपनि खासमा इन्चार्ज लेखराज भट्ट नै रहेकाे अेालीले रावललाइ वताइदिएपछि उनी मजाककाे पात्र वनेका छन।नेकपा हुदा तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावललाइ साे प्रदेशकाे इन्चार्ज वनाइदिएपछि लेखराज प्रचण्ड छाडेर अेालीतिर लागेका थिए।अहिले साेही प्रदेशकाे इन्चार्ज रावलबाट खाेसेर भट्टलाइ वनाएपछि नयाँ विवाद सुरू भएकाे छ।केही दिन अघि मात्र एमाले याेगेश भटटराइलाइ पार्टी प्रवक्ता वनाएकाे भनेर चर्चा चलेकाे थियाे तर पछि प्रदीप ज्ञवाली नै प्रवक्ता वनाइयाे । याेगेश हेरकाे हेरयै भए। यहि क्रियाकलाप देखेपछि साहित्यकार संग्राैलाले लेखेका छन-आफैँ इँइँ-मिमी गर्दै,हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्याे ? हेर्नाेस्त प्रभुद्वारा उपेक्षित रावल,याेगेश,घनश्यामादिकाे बिजाेक ! न मुन्टाे लुकाउने घर छ न घाट जाने बेला भा’छ। आफूलाई कठै भन्दिने आफूबाहेक काेही छैन।

दस वुदे सहमति कार्यान्वयन,पार्टी जेठ २ काे अवस्था जाने वचन पाएपछि एमाले फर्किएका ९ भाइ नेताहरूले अहिले क्रमश धाेका पाइरहेका छन।वागमती प्रदेश र प्रदेश नम्वर १ मा मुख्यमन्त्रि भएका अष्टलक्ष्मी शाक्य र भीम अाचार्य पनि अब पदमुक्त हुने अवस्थामा पुगेका छन। अेालीले एक हातले मद्धत र अर्काे हातले थप्प्पड एक साथ दिइरहेका छन।संग्राैलाले यहि राजनीतिक घटनालाइ ब्यग्यात्मक शैलीमा पाेखेका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *