रिबन

माधव नेपालकाे पार्टीसँग मिल्दाे दल नेकपा समाजवादी दर्ता

काठमाण्डाैं। निर्वाचन आयाेगमा नयाँ दल दर्ता भएकाे छ । भर्खर एमालेबाट फुटेर बनेकाे दल नेकपा एकिकृत समाजवादीसँग मिल्दाे नाम राखेर नयाँ दल बनेकाे हाे। एकिकृत समाजवादी माधव नेपालकाे दल हाे । यहि नामसँग मिल्दाे गरि राजु कार्कीले नयाँ दल गठन गरेका हुन ।उनले मंगलवार नै निर्वाचन आयाेगमा पुगेर दल दर्ता गरि प्रमाणपत्र समेत लिइसकेका छन। यस पार्टीकाे केन्द्रीय कार्यालय वुढानिलकण्ठमा रहने भनिएकाे छ। र,पार्टीकाे चुनाव चिन्ह भने कार रहेकाे छ ।

निर्वाचन कानुनमा एउटा दलसँग मिल्दाे नाम राखेर अर्काे दल गठन गर्न नपाउने प्रावधान छ । तर, यसकाे विपरित निर्वाचन आयाेगले भने समाजवादी दल गठन गरेकाे हाे । यसअघि माधव नेपालले एमाले समाजवादी गठन गर्दा आयाेगले दर्ता गर्न नमिल्ने भन्दै अस्विकार गरेकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *