समाचार

खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोट।नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *