रिबन

प्रचण्डले भने-गठबन्धन जाेगिए बहुमत ल्याउँछाैं

काठमाण्डाैं। नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धन जाेगाउन सके चुनावपछि पनि सरकार बनाउने बताएका छन। पाेष्टवहादुर वाेगटीकाे साताैं स्मृति सभामा बुधवार सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन। नेपाली कांग्रेससंग भएकाे पाच दलिय गठवन्धनका प्रमुख पात्र प्रचण्डले गठवन्धन जसरी पनि जाेाउनुपर्ने वताएका हुन।

एमसिसिकाे विषयले सत्ता गठवन्धन टुटछ कि भनेर चर्चा चलिरहेकाे बेलामा उनले सत्ता गठवन्धन जाेगाउनै पर्ने बताएका हुन। उनले यहि गठवन्धनले प्रतिक्रान्तिकाे विराेध गर्ने बताए। उनले यति भनेर फेरि पनि माअेावादी एक नम्वरकाे पार्टी बन्ने बताए। उनले माअेावादीले सय जना भन्दा बढीलाई मन्त्री बनाए पनि देशकाे नेतृत्व राम्राेसँग गर्न नपाएकाे बताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *