रिबन

माधवकाे पार्टी कार्यालयकाे मासिक भाडा ३ लाख २५ हजार

काठमाण्डाैं।माधव नेपालले पार्टी कार्यालय वानेश्वरमा खाेलेका छन ।पुजा वस्नेत थापाकाे तिनकुनेमा रहेकाे घरमा उनले पार्टी कार्यालय खाेलेका हुन।

विश्वकर्मा पुजाकाे दिन पार्टी कार्यालय विधिवत रूपमा उनले खाेलेका हुन। पार्टी कार्यालयकाे लागि मासिक ३ लाख २५ हजार भाडा दिने सम्झाैता भएकाे वताइएकाे छ।

पार्टी कार्यालय उदघाटनपछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्काल कुनै पनि दलसंग एकता नगर्ने वताएका छन।उनले चुनावमा तालमेल र गठवन्धन वनाउने तर एकता कसैसंग नगर्ने वताएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *