रिबन

नेकपा एकिृकत समाजवादी पार्टीको सत्तारोहण शुरु, सुदुरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त गरेका छन् ।

अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई मुख्यमन्त्री भट्टले नियुक्त गरेका हुन् । उनीहरुले शुक्रबार प्रदेश पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *