समाचार

ट्राफिकलाई घुस दिन खोज्ने वर्णवाल पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीलाई घुष दिन खोज्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको जमलमा ट्राफिक प्रहरी जवान मेखराज जोसीलाई ४ हजार घुष दिन खोजेका बा ४४ प ७४०० नम्बरको मोटरसाइकल चालक पक्राउ गरेको हो ।

मापसे गरी मोटरसाइकल चलाएको बेला चेकिङ गर्न खोजेका बेला सुनसरीका ३५ वर्षका बिमल कुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *