सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले भोलि राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हाे ।

प्रदेश प्रमुखले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *