खेलकुद

साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबिचको खेल शुरु

काठमाडौं । साफ च्याम्पियसनसिप अन्तर्गत नेपाल र भारतबिचको खेल शुरु भएको छ ।

माल्दिभ्सको मालेमा शुरु भएको खेलमा नेपालका तर्फबाट गोलरक्षक किरण कुमार लिम्बू, डिफेण्डर गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, मिडफिल्डर रोहित चन्द, तेज तामाङ, पुजन उपरकोटी र सुजल श्रेष्ठ, मनिष डांगी, सुमन लामा छन् ।

अंकतालिकाका शिर्ष स्थानमा रहेका नेपालले आजको खेलमा भारतलाई पराजित गरे एक खेलअघि नै नेपाल फाइनलमा पुग्नेछ भने भारत भने प्रतियोगिताबाट बाहिरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *