खेलकुद

साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी फुटबलमा भारतले एक गोल गरेको छ ।

नेपालसँग जारी खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा भारतले बलमा पोसेसन कायम गरेपनि गोल गर्न सकेको थिएन । नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *