रिबन

व्रेक फेल हुदा वस नालीमा खस्याे, १६ जना घाइते

काठमाण्डाैं । सवारी दुर्घटना फेरि वढन थालेकाे छ। मंगलवार डडेल्धुरामा वस दुर्घटना भएकाे छ। धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना भएकाे हाे । वस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेकोछ । गुडिरहेकाे वस ब्रेक फेल भएर नालीमा पल्टिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *